Saturday, July 9, 2022

*बकरीद पर्व*को शुभकामना💐

 

ईस्लाम धर्मावलम्बीहरूको महान पर्व *बकरीद पर्व*को सुखद अवसरमा  देश तथा विदेशमा बस्नु भएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस पावन पर्वले आपसी भाइचारा, स्नेह र समझदारीमा थप अभिवृद्धि गरोस् भनी हृदयदेखि कामना गर्दछु ।

        

  क.चन्दन राजवंशी,वडाअध्यक्ष उमेदवार 
   नेपाल क्युनिस्ट पार्टी (माओवादी केन्द्र)

        

No comments:

Post a Comment