Saturday, July 16, 2022

मलंगवामा प्रहरीसहित ११ जनाले गरे रक्तदान





लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ ३२

    सर्लाहीको सदरमुकाम मलंगवामा सनिवार सम्पन्न भएको वृहद् रक्तदान कार्यक्रम मार्फत ११ जना ब्यक्तिहरुले रक्तदान गरेका छन् ।

    वडा न-८ स्थित बाल मन्दिरको प्रांगणमा आयोजन गरिएको उक्त कार्यक्रम मार्फत तीनजना नेपाल प्रहरीसहित ११ जनाले रक्तदान गरेको   रक्तदान कार्यक्रमका अध्यक्ष धीरोज रायले जानकारी दिएको छ।


No comments:

Post a Comment