Sunday, August 9, 2020

भारतीय विदेश मन्त्रीले भगवान वुद्धको बारेमा दिएको अभिव्यक्तीको विरोधमा मलंगवामा प्रदर्शन



सर्लाही ,साउन २५
    अनेरास्ववियु सर्लाहीले भारतका विदेशमन्त्री एस. जयशंकरले भगवान गौतम बुद्धका बारेमा दिएको अभिव्यक्तिको विरोधमा सदरमुकाम मलंगवामा विरोध प्रदर्शन  गरेका छन् ।
    भारतीय विदेशमन्त्री जयशंकरले गौतम बुद्ध भारतमा जन्मेको  भनेपछि अनेरास्ववियु सर्लाहीले आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेका हुन ।अनेरास्ववियुका सर्लाही जिल्ला संयाेजक शमिमबाबु खानकाे अगुवाइमा बिराेध प्रदर्शन भएकाे हाे । भारतीय बिदेश मन्त्री जयशंकरले अाफनाे अभिब्यक्ती फिर्ता  नलिए  चरणवद्व अान्दोलन गर्न बाध्य हुने अनेरास्ववियु सर्लाहीले जनाएकाे छ ।

1 comment:

  1. यो के भार्तिय नेता हरुले बच्चाजस्तो कुराहरु गर्न्लागेका छन।यो बिस्व्लाइ नै थाहा छन कि God Buddha ko janm नेपालको लुम्बिनी मा भयेको थियोे ।कहिले काहीँ उनिहरु ले पागल जस्तो न सुहाउँदो कुरा किन ग्रछ होला?

    ReplyDelete