Sunday, August 2, 2020

       🌺जनैपूणिर्मा तथा रक्षाबन्धनको शुभकामना🍁
     ************************************
       दाजुभाइको शु-स्वस्थ्य र दिर्घआयुको कामना गर्दै मनाइने महान चाड रक्षाबन्धन तथा जनैपूणिर्माको  शुभ अवसरमा नगर तथा देश विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।यसपर्वले दाजुभाइ , दिदीबहिनी बीचको प्रेमलाई अझ प्रगाढ बनाओस् भन्ने कामना गर्दछु ।
              शान्ती सबनम मिकरानी
                       उपमेयर
           मलंगवा नगरपालिका ,सर्लाही

No comments:

Post a Comment