लोकतन्त्र समाचारदाता------
सर्लाही ,भदौ ४
सर्लाहीको कविलासी नगरपालिकामा स्वास्थ्य शाखाका ६ जना र २ जना वडा सचिव सहित ८ जनामा काेराेना भाईरस संक्रमण पुष्टि भएको छ ।
नगरपालिका अन्तर्गतका जनप्रतिनिधि, कर्मचारी लगायत १२३ जनाकाे थ्राेट स्वाब परीक्षण गर्दा आठ जनामा संक्रमण देखिएको हो । मंगलबार प्राप्त भएको रिपाेर्ट अनुसार नगरपालिकाका स्वास्थ्य संयाेजक संजय झा सहित ६ जना स्वास्थ्यकर्मी, एकजना वडा सचिव र एकजना वडा सदस्यमा संक्रमण देखिएको छ ।
No comments:
Post a Comment