Sunday, October 4, 2020

मलंगवाबाट अवैध पटाका बरामद

 




सर्लाही ,असोज १८
  दिपावली तथा छठ पर्वलाई लक्षित गरी भारतबाट ल्याइएको  पटाकाहरु  सर्लाही प्रहरीले बरामद गरेको छ।
  सनिवार  गोरखकाली प्रहरी चौकीबाट प्रहरी सहायक निरिक्षक रामबाबु रायको कमाण्डमा खटिएको प्रहरी टोलीले गस्तीको क्रममा  दरमुकाम मलंगवा वडा न-८ स्थित कोल्ड स्टोर नजिकै भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको १५ हजार मुल्य बराबरको  एक बोरा विभिन्न किसिमका पटाखाहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

No comments:

Post a Comment