Friday, February 12, 2021

सर्लाहीको पर्सामा नालामा डुबेर बालकको मृत्यु

 


लोकतन्त्र समाचारदाता----

सर्लाही,माघ ३०

     सर्लाहीको पर्सा गाउँपालिकामा नालामा डुवेर एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्सा गापा वडा न-५ निवासी ब्रह्मदेव साहका ३ वर्षीय छोरा हिमान्सु साह रहेको प्रहरीले जनाएको छ ।

    बुधवार साँझ करिब साढे ४ बजे आफ्नै घर अगाडी खेलिरहेको क्रममा हराएको बालकको खोजी गर्दै जाँदा आफ्नै घर अगाडीको नालामा मृत अवस्थामा फेला परेको   बालकको  मृतक अवस्थामा फेला परेको  जिप्रका  सर्लाहीका प्रवक्ता डिएसपी मदन कुँवर ले जानकारी दिएको छ  । 

    घटनाको सम्बन्धमा अनुसंधान भइरहेको प्रवक्ता कुवँरले बताएको छ ।


No comments:

Post a Comment