Saturday, February 12, 2022

जनयुद्ध दिवसको अवसरमा भोली (आइतवार) मधेश प्रदेशमा सार्वजनिक बिदा

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २९

   जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारले भोली(आइतवार) मधेश प्रदेशमा  सार्वजनिक विदाको घोषणा गरेको छ ।

   आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साहले हिजो(शुक्रवार) साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै जनयुद्ध  दिवस मनाउन भोली(आइतवार) अर्थात फागुन १ गते सार्वजनिक बिदा दिएको हो ।

No comments:

Post a Comment