Thursday, February 3, 2022

सरलामाई समूहले मलंगवा बजारमा माक्स बाँडे



लोकतन्त्र समाचारदाता--

सर्लाही,माघ २०

   कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिकास्थित मलंगवा बजारमा  माक्स वितरण गरिएको छ।

    एम्नेस्टी इन्टरनेशनल नेपाल, सरलामाई समूह मलंगवा -९ को आयोजनामा नगरपालिकाको कार्यालयदेखि बालमन्दिर चौकसम्मका पसल ,ती पसलमा भेटिएका ग्राहक र सडकमा आवतजावत गरिरहेका यात्रुहरुलाई  माक्स वितरण गरिएको  हो । 

   

माक्स वितरण कार्यक्रमको अगुवाई संस्थाका अध्यक्ष सुवास कर्णले गरेको कार्यक्रम संयोजक समीर मिकरानीले जनाएको छ।

No comments:

Post a Comment