Sunday, June 5, 2022

+2 science मा नयाँ भर्ना खुल्यो

 

+2 science मा नयाँ भर्ना खुल्यो

--------------------------------------

   शैक्षिक शत्र २०७९/०८० को लागि श्री आधुनिक राष्ट्रिय माद्यामिक विद्यालय हेटौंडा मकवानपुरमा  +2 मा नयाँ भर्ना खुलेको छ।

   अध्यापन हुने विषयहरु:-

Physic

Chemestry

Biology

Computer

Mathematics

     

         हाम्रा विशेषताहरु:-

-ब्रिटिस काउन्सिलद्वारा अन्तर्राष्ट्रिय मान्यता प्राप्त (ISA 2020-023) द्वारा सम्मानित मकवानपुर जिल्लाको पहिलो र एकमात्र विद्यालय।

-विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित एसियाकै उत्कृष्ट प्राधानाध्यापक घोषित एवं बागमती प्रदेश सरकारद्वारा प्रदेश दिप विभुषणबाट सम्मानित श्री विरवंश बैठाको निर्देशनमा संचालित ।

-विभिन्न अन्तर्राष्ट्रिय प्रोजेक्ट माध्यमद्वारा (भारत,जापान,मलेसिया,वेलायत,

  इजिप्ट,पेलिस्टाइनका विभिन्न विद्यालयहरु सँग)शिक्षण सिकाइ क्रियाकलापहरु गरिरहेको।

      

-विगत १६ वर्षदेखि निरन्तर SEE जिल्ला प्रथम।

-गरिब तथा जेहन्दार विद्यार्थीरुलाई छात्रवृतीको व्यवस्था ।

-न्युनतम लागतमा अधिकतम सन्तुष्टि।

सम्पर्क:-

       श्री आधुनिक राष्ट्रिय माद्यामिक विद्यालय हेटौंडा मकवानपुर

सम्पर्क फोन न-9845463188/057-520766

              राजाराम पोखरेल

No comments:

Post a Comment