Sunday, June 12, 2022

विपदको समस्या महिला माथि हुने हिसाहरुको बारेमा जानकारी गराउन मलंगवामा घरदैलो तथा जनचेतनामूलक कार्यक्रम

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ २९

   कानुनी सहयोग तथा परामर्श केन्द्र सर्लाहीले सदरमुकाम मलंगवाको विभिन्न वडाका टोलहरुमा घरदैलो तथा जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ।

      विपदको समयमा सबैभन्दा बढी सिमान्तकृत वर्गका महिलाहरु लैंगिक, यौन,घरेलु तथा  शारिरिक हिंसा,दाइजो प्रथा,दुर्ववहार,बेचबिखन र नारी हत्या लगायतका समस्याहरुको सिकार बन्दै आएकाले यस्ता समस्याको बारेमा जानकारी गराउन तथा  समस्या आइपर्दा के गर्ने र न्यायको लागि कहाँ र कसरी सम्पर्क गर्ने भन्ने बारेमा  मलंगवाको विभिन्न वडामा बसोबास गर्दै आएका सिमान्तकृत वर्गका महिलाहरुलाई जनचेतना जगाउने उदेश्यले घरदैलो कार्यक्रमको आयोजना गरेको संस्थाका फोकल पर्सन लक्ष्मी सिंहले जानकारी दिए। 

   


 


 


No comments:

Post a Comment