Sunday, June 12, 2022

जन्म दिनको अवसरमा लोसपा नेता मनिष मिश्रले गरे उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामाग्री दिने घोषणा

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ २९

  लोसपा नेपालका नेता मनिष मिश्रले  आफ्नो जन्मदिनको अवसरमा उत्कृष्ट अंक ल्याउने छात्रछात्राहरुलाई शैक्षिक सामाग्री प्रदान गर्ने घोषणा गरेको छ।

    नेता मिश्रले सर्लाहीको रामनगर गाउँपालिका वडा न-१ स्थित श्री सुधा कृष्ण आधारभुत विद्यालयको कक्षा १ देखी कक्षा ५ सम्मका विद्यार्थीहरु मध्येबाट प्रत्येक कक्षामा उत्कृष्ट  नतिजा ल्याउने एक जना छात्र र एक जना छात्रालाई शैक्षिक सामाग्री प्रदान गर्ने घोषणा गर्नुभएको हो। 

   उनले यस कार्यबाट शिक्षा प्रतिको आस्था,राजनीतिक संस्कारको बिकास तथा समाज प्रतिको सकारात्मक भावनाको उजागर गर्ने बताए।

 

No comments:

Post a Comment