Tuesday, June 7, 2022

मलंगवा नपा-२ का वडाध्यक्ष धिरेन्द्र साहलाई पितृशोक

  



लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ २४

  सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ का वडाध्यक्ष धिरेन्द्र साहलाई पितृशोक परेको छ ।

    नवनिर्वाचित वडाध्यक्ष साहका पिता   अनुठा साह तेलीकोआज(मंगलबार)राति ९ बजे मलंगवा नपा वडा न-२ कृष्णा चौक  स्थित निवासमा ७४ वर्षको उमेरमा निधन भएको हो ।

   उहाँ केहीदिन देखि अस्वस्थ रहदैं आएको पारिवारिक श्रोतले बताएको छ।उहाँको चारवटा छोरा र तीनवटा छोरीहरु रहेका छन् ।

    वडाध्यक्ष साहका दिवंगत पिता अनुठा साहको आजै अन्त्येष्टि गरिने परिवार श्रोतले जनाएको छ । 



No comments:

Post a Comment