Wednesday, May 20, 2020

उद्योग वाणिज्य संघ मलंगवाले ३ सय घर विपन्न मजदुर परिवारलाई खाद्यान्न सहयोग गरे





सर्लाही ,जेष्ठ ७ गते ।video सहित
       उद्योग वाणिज्य संघ मलंगवाले मुलुकमा कोभिड-१९ त्रासका कारण भइरहको बन्दाबन्दीका कारण रोजगारी गुमाएर समस्यामा परेका   ३ सयजना अती गरिब,विपन्न दलित  मजदुरहरुलाई  खाद्यान्न सहयोग गरेको छ ।
     यस महामारीको समयमा  त्यस्ता जनतालाई केही राहत मिलोस् भन्ने उदेश्य लिएर संघले आफ्नै लगानीमा म
लंगवा नगरपालिका अन्तर्गतका १२ वटै वडा र ब्रम्हपुरी गाउँपालिकाका  दैनिक ज्यालादारी गरेर गुजारा चलाउने   विपन्न व्यक्ति वा मजदुरको परिवारलाई   खाद्यान्न सहयोग गरेको अध्यक्ष बिरेन्द्र साहले बताउनुभएको छ । संघले प्रति घरपरिवार १५ किलो चामल , १ किलो दाल,१ किलो नुन ,२ किलो आलु ,आधा लिटर खाने तेल  र एक पाउ सोयाबिन वितरण गरेको हो ।
    उद्योग वाणिज्य संघ मलंगवाका सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा  वडा न-८ स्थित आफ्नै कार्यालयको परिसरमा आयोजना भएको राहत वितरण कार्यक्रममा सामाजिक दुरीको पालना गरिएको थियो ।

 विपन्न मजदुर परिवारलाई खाद्यान्न सहयोग गरे

सर्लाही ,जेष्ठ ७ गते ।
       उद्योग वाणिज्य संघ मलंगवाले मुलुकमा कोभिड-१९ त्रासका कारण भइरहको बन्दाबन्दीका कारण रोजगारी गुमाएर समस्यामा परेका   ३ सयजना अती गरिब,विपन्न दलित  मजदुरहरुलाई  खाद्यान्न सहयोग गरेको छ ।
     यस महामारीको समयमा  त्यस्ता जनतालाई केही राहत मिलोस् भन्ने उदेश्य लिएर संघले आफ्नै लगानीमा मलंगवा नगरपालिका अन्तर्गतका १२ वटै वडा र ब्रम्हपुरी गाउँपालिकाका  दैनिक ज्यालादारी गरेर गुजारा चलाउने   विपन्न व्यक्ति वा मजदुरको परिवारलाई   खाद्यान्न सहयोग गरेको अध्यक्ष बिरेन्द्र साहले बताउनुभएको छ । संघले प्रति घरपरिवार १५ किलो चामल , १ किलो दाल,१ किलो नुन ,२ किलो आलु ,आधा लिटर खाने तेल  र एक पाउ सोयाबिन वितरण गरेको हो ।
    उद्योग वाणिज्य संघ मलंगवाका सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा  वडा न-८ स्थित आफ्नै कार्यालयको परिसरमा आयोजना भएको राहत वितरण कार्यक्रममा सामाजिक दुरीको पालना गरिएको थियो ।

No comments:

Post a Comment