सर्लाही ,जेष्ठ ७ गते ।video सहित
यस महामारीको समयमा त्यस्ता जनतालाई केही राहत मिलोस् भन्ने उदेश्य लिएर संघले आफ्नै लगानीमा म
लंगवा नगरपालिका अन्तर्गतका १२ वटै वडा र ब्रम्हपुरी गाउँपालिकाका दैनिक ज्यालादारी गरेर गुजारा चलाउने विपन्न व्यक्ति वा मजदुरको परिवारलाई खाद्यान्न सहयोग गरेको अध्यक्ष बिरेन्द्र साहले बताउनुभएको छ । संघले प्रति घरपरिवार १५ किलो चामल , १ किलो दाल,१ किलो नुन ,२ किलो आलु ,आधा लिटर खाने तेल र एक पाउ सोयाबिन वितरण गरेको हो ।
उद्योग वाणिज्य संघ मलंगवाका सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा वडा न-८ स्थित आफ्नै कार्यालयको परिसरमा आयोजना भएको राहत वितरण कार्यक्रममा सामाजिक दुरीको पालना गरिएको थियो ।
विपन्न मजदुर परिवारलाई खाद्यान्न सहयोग गरे
सर्लाही ,जेष्ठ ७ गते ।
उद्योग वाणिज्य संघ मलंगवाले मुलुकमा कोभिड-१९ त्रासका कारण भइरहको बन्दाबन्दीका कारण रोजगारी गुमाएर समस्यामा परेका ३ सयजना अती गरिब,विपन्न दलित मजदुरहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
यस महामारीको समयमा त्यस्ता जनतालाई केही राहत मिलोस् भन्ने उदेश्य लिएर संघले आफ्नै लगानीमा मलंगवा नगरपालिका अन्तर्गतका १२ वटै वडा र ब्रम्हपुरी गाउँपालिकाका दैनिक ज्यालादारी गरेर गुजारा चलाउने विपन्न व्यक्ति वा मजदुरको परिवारलाई खाद्यान्न सहयोग गरेको अध्यक्ष बिरेन्द्र साहले बताउनुभएको छ । संघले प्रति घरपरिवार १५ किलो चामल , १ किलो दाल,१ किलो नुन ,२ किलो आलु ,आधा लिटर खाने तेल र एक पाउ सोयाबिन वितरण गरेको हो ।
उद्योग वाणिज्य संघ मलंगवाका सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा वडा न-८ स्थित आफ्नै कार्यालयको परिसरमा आयोजना भएको राहत वितरण कार्यक्रममा सामाजिक दुरीको पालना गरिएको थियो ।
No comments:
Post a Comment