Sunday, May 10, 2020

आफैँले बनाएको कोरोनाको औषधि सेवन गर्दा भारतमा चिकित्सकको मृत्यु

काठमाडौँ ,बैशाख २८
       भारतमा कोरोनाको औषधी परीक्षण गर्दा एक चिकित्सकको ज्यान गएको छ । ज्यान जानेमा नैशिवसेनन रहेका छन् । उनले आफैले बनाएको कोरोनाको औषधि सेवन गर्दा ज्यान गएको भारतिय मिडियाले जनाएको छ ।

फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको रुपमा कार्यरत उक्त चिकित्सकले कोरोना भाइरससंग लडने औषधीको खोजी गरिरहेका थिए ।  औषधी आफैले बनाएर आफुल नै पहिला सेवन गरेका थिए । उनले त्यो औषधिको केहि मात्रामा थोपा मुखमा हाले औषधी सेवन गर्नेबित्तिकै बेहोस भएका शिवसेननको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो

No comments:

Post a Comment