Wednesday, May 6, 2020

देशभर भोलि सार्वजनिक विदा

काठमाडौं ।  भोलि (विहीबार) देशभर सार्वजनिक विदा हुने भएको छ ।



गृहमन्त्रालयले सार्वजनिक विदा सम्बन्धी सूचना जारी गरि भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा देशभर सार्वजनिक विदा रहेको जानकारी गराएको छ ।



 २०७७ सालको वार्षिक विदा बमोजिम भोलि बुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा दिइएको जनाएको छ ।

No comments:

Post a Comment