Monday, May 11, 2020

प्रदेश सांसद उपेन्द्र महतोद्वारा स्वास्थ्यकर्मीका लागि अत्यावस्यक सामाग्री वितरण ।

सर्लाही ,बैशाख २९ ।
   प्रदेश नम्बर २ का सांसद सर्लाही निवासी उपेन्द्र महतोले  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका विरामीलाई उपचारका लागि अत्यावस्यक स्वास्थ्य सामाग्रीहरु  हस्तान्तरण गरेका छन् ।
     सांसद महतोले स्वास्थ्यकर्मीलाई आवस्यक पर्ने अत्यावश्यक सुरक्षा कबच पिपिइ (प्रर्शनल प्रोटेक्टिभ इक्वीप्मेन्ट) ५ सेट, मास्क २ सय पिस,आइआर थर्मामिटर १ थान , सेनिटाइजर ५ लिट र क्लोरिन ट्यान 1 pot  लगायतकाको सामाग्री कबिलासी नगरपालिका , हरिपुर नगरपालिका ,इश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका प्रमुखहरुलाई हस्तान्तरण  गरेएका हुन् ।

No comments:

Post a Comment