Sunday, May 17, 2020

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय


लकडाउन जेठ २०  गतेसम्म लम्ब्याउने  मन्त्रिपरिषदको निर्णय
काठमाडौँ - सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ  ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

No comments:

Post a Comment