नागरिकता विधेयकको विषयमा माननीय अशोक यादवको बक्तब्य .....
video /प्रदेश सभा (प्रदेश नं.२, जनकपुरधाम)
विवाहको ७ वर्ष पछि विदेश बाट विवाह गरेर आएकी महिला लाई नेपाली नागरिकता दिने नेकपा को सचिवालय बैठक बाट पारित ७ बर्षे नागरिकता विधेयक को बारे मा प्रदेश मामिला, सभापति मा. अशोक यादवले हाउसमा राख्नु भएको बक्तव्य ।
No comments:
Post a Comment