Saturday, June 6, 2020

आइतबारदेखि देशभरका सबै मालपोत कार्यालयहरु खुल्ने


आइतबार देखि देशभरका सबै मालपोत कार्यालय खुल्ने भएका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले शुक्रबार सूचना जारी गर्दै भोली सबै कार्यालय खोल्न जनाकारी दिएको हो ।
विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको छ ।
बन्दाबन्दीका कारण कार्यालय बन्द हुँदा साढे २ महिनायता सबै सेवा ठप्प भएका छन्।

No comments:

Post a Comment