सर्लाहीको नवलपुरमा देखियो सलह/ किसानहरु सावधान
काठमाडौं ,असाढ १३
अफ्रिका हुँदै भारत आएको सलहको सानो समूह नेपाल प्रवेश गरेको छ । बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह देखिएको हो ।
सलह साधारण फट्याङ्ग्रा प्रजातिको किरा हो । सलहले खेतमा लगाइएको बाली सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ ।
जिल्ला कृर्षि ज्ञान केन्द्र मलंगवालाई उदृत गरेर लेख्न पाएको भए झन राम्रो हुन्थ्यो
ReplyDelete