Saturday, June 27, 2020

सर्लाहीमा देखियो सलह(टिड्डी)को सानो समूह


सर्लाहीको नवलपुरमा देखियो सलह/ किसानहरु सावधान


काठमाडौं ,असाढ १३
     अफ्रिका हुँदै भारत आएको सलहको सानो समूह नेपाल प्रवेश गरेको छ । बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह देखिएको हो ।

सलह साधारण फट्याङ्ग्रा प्रजातिको किरा हो । सलहले खेतमा लगाइएको बाली सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ ।

1 comment:

  1. जिल्ला कृर्षि ज्ञान केन्द्र मलंगवालाई उदृत गरेर लेख्न पाएको भए झन राम्रो हुन्थ्यो

    ReplyDelete