Sunday, June 7, 2020

जनता समाजवादी पार्टी दर्ता, अध्यक्षमा महन्थ र उपेन्द्र


जनता समाजवादी पार्टी दर्ता, अध्यक्षमा महन्थ र उपेन्द्र
काठमाडौँ,जेष्ठ २५ 
     राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाल, निर्वाचन आयोगमा दर्ता भएको छ।
आज साँझ दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेर दल दर्ता गरेका हुन् । जसपाको दर्ता नम्बर एक हजार ३९२ रहेको छ । 
दुई अध्यक्षात्मक प्रणाली अपनाइएको जसपामा पहिलो वरीयताको अध्यक्ष महन्थ ठाकुर छन् । दोस्रो वरीयताको अध्यक्षमा उपेन्द्र यादवलाई राखिएको छ । 
Yoho tv बाट

No comments:

Post a Comment