Tuesday, June 9, 2020

कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना


अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना
 मङ्लबार, जेष्ठ २७, २०७७
काठमाडौं। अर्घाखाँचीमाको सन्धिखर्कमा कोरोना सङ्क्रमित बाेकेकाे  लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको छ।
सन्धिखर्कमा नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वरेण्टीनबाट कोरोना सङ्क्रमित लिएर हटारीनेटा आइसोलेसनमा जाँदै गरेको गर्दा एम्बुलेन्स दुर्घटना भएको हाे।
एम्बुलेन्स गए राति दुर्घटना दुर्घटना हुँदा हुँदा पाँच जना कोरोना सङ्क्रमित घाइते भएका छन् ।
घाइते पाँचै जनाको सन्धिखर्क हटारीनेटाको आइसोलेसन कक्षमा राखी उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय अघर्मखाँचीले जानकारी दिएको छ ।

No comments:

Post a Comment