Saturday, March 6, 2021

जुनियर जेसीज मलंगवाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कृष्णादेवी मावि प्रथम

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन २२

     जुनियर जेसिज मलंगवाले आयोजना गरेको  "मधेसी युवाको बलिदानमा नेतृत्वकर्ताको भूमिका" विषयक अन्तर जिल्ला मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा मलंगवाको कृष्णादेवी जनता मावि प्रथम भएको छ।

    शुक्रवार मलंगवा नगरपालिका वडा न-८ स्थित बालमन्दिरको सभाहलमा उपमेयर शान्ती मिकरानीको प्रमुख आतिथ्यतामा आयोजना भएको उक्त प्रतियोगितामा सर्लाही जिल्लाभरीबाट जम्मा ८ वटा माविहरुले भाग लिएका थिए । प्रतियोगितामा दोसो र तेस्रो स्थान मलंगवाकै ग्रिनलैण्ड मावि र एपेक्स माविले हासिल गरेकोे मलंगवा जेसिजका प्रवक्ता समीर मिकरानीले जानकारी गराए ।

   कार्यक्रमको संचालन मलंगवा जेसिजका

EVP राम लखन महतोले गरेका थिए ।


No comments:

Post a Comment