Saturday, March 6, 2021

बालकहरु हराएको सूचना !!!

      बालकहरु हराएको सूचना !!!

 विराटनगर वडा न- १२ मा आफ्नो बुवा आमा संग डेरामा बस्दै आएका  १४ वर्षीय रिसु कुमाल (साहिल/मिठु) र निजका भाई १३ वर्षीय सुधान्सु कुमाल (समिर/लड्डू) फागुन २१ गते शुक्रवार साँझ ६:३० बजेबाट आफ्नै डेराबाट हराईरहेको हुनाले भेट्नु हुने मानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा निजका पिता रमेश कुमाललाई 9811210285 , 9843152822 अथवा 9802009004 मा सम्पर्क गरेर सहयोग गरिदिनु हुन अनुरोध गर्दै यो सूचना जारी गरिएको छ । 

    

हुलिया:-

     दाई रिसु कुमालले रातो रङको जम्पर र भाई सुधान्सु कुमालले  निलो रङ्गको जम्पर लगाएका छन ।

     

    बालकका मातापिता धेरै  चिन्ता र पिडामा रहेकाले यो सूचना तपाईंहरुको मोबाइल ,कम्पियुटर अथवा लैपटपबाट चलाइने सोसल मिडियामा आएको खण्डमा सेयर गरेर बालकहरुको खोजी कार्यमा सहयोग पुर्याइदिनु हुन अनुरोध गरिन्छ ।

No comments:

Post a Comment