१३९ औ विश्व क्षय रोग दिवस सर्लाहीमा पनि मनाइयो
सर्लाही,११ चैत
१३९ औ विश्व क्षय रोग दिवस बुधबार सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। सो अवसरमा जिल्लाका स्वस्थ्यकर्मीले स्थानिय स्तरमा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरि दिवस मनाए का छन् ।
संकेत समयको ,क्षय रोग अन्त्यको भन्ने मुल नारा रहेको छ ।
। जिल्ला जनस्वास्थ्य कार्यालयमा राष्ट्रिय क्षयरोग क्षय रोग कुस्ठ रोग अधिकृत बलिराम यादबको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । जिल्लामा ०७६/७७ ८ सय ४३ जना र ०७७७/०७८को स्रवन देखि फाल्गुन सम्म सम्म ५ सय ४५ जना क्षय रोग पतालागेको अधिकृत यादबले जानकारी दिए ।
जिल्लाका २० वटै पालिकामा विभिन्न कार्यक्रम गरि मनाइएको स्वस्थ्य कार्यालयले जनाएको छ।
No comments:
Post a Comment